उपनिर्वाचनमा कतै अन्तरघात नभएको नेकपा सचिवालयको ठहर

नेकपा सचिवालय बैठकले सम्पन्न उपनिर्वाचनमा कतै पनि अन्तरघात नभएको ठहर गरेको छ । बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा उपनिर्वा...

हिमालको टाकुरामा पुग्न कहिलेकाहीँ ओरालो ओर्लिनुपर्छ : साझा पार्टी

साझा पार्टीले शनिबार भएको उपनिर्वाचनको नतिजालाई आफ्ना कमीकमजोरीको समीक्षा गर्नुपर्ने सन्देशका साथै मुलुकको राजनीतिक धरातलको थप परीक्षणका रूपमा लिएको जनाएको छ। सो पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले आज एक विज्ञप्तिमार्फत हिमालको टाकुरामा पुग्न ...

“मेरो स्वास्थ्यमा राम्ररी सुधार हुँदैछ” : प्रधानमन्त्री केपी शर्मा ओली

१६ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा राम्रो सुधार भइरहेको बताउनुभएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेण्टरको सघन उपचार कक्षबाट भिडियो कन्फरेन्समार्फत आज उहाँले मुख्य शल्यक्रियापछि पनि आफ...

विद्या भट्टराई : ‘आँशुको व्यापार’को आरोपलाई जनमतबाटै जवाफ

मङ्सिर १६ गते । वास्तवमै कठिन थियो–विद्याको राजनीतिक यात्रा । ‘सेतो साडीमा आँशुको व्यापार गरेर सहानुभूति बटुल्न खोजेको’ आरोप लाग्दा कुनै बिझाउने जवाफ नदिइ विद्या भट्टराईले अन्ततः जनताको मतबाट गतिलो जवाफ दिनुभयो । राष्ट्रिय चासोका रुपमा हेरिएको कास...

उपनिर्वाचनको नतिजा समावेशी चरित्रको

१६ मंसिर । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको ५२ पदका लागि शनिबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले ३० स्थानमा विजय हासिल गरेको छ । प्रमुख प्रतिपक...

प्रधानमन्त्रीले आइसीयूबाट हेर्नुभयो साग प्रत्यक्ष प्रसारण

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार भएको १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता(साग) को उद्घाटन समारोह महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरको आइसीयूमा रहेर प्रत्यक्ष प्रसारण हेर्नुभएको छ । खेलाडीहरूलाई निकै...

दाङ ३ प्रदेश सभा ´ख` मा नेकपाका विमला वली विजयी

२०७६, १६ मंसिर: दाङ ३ प्रदेश सभा ख` को उपनिर्वाचनमा २४ हजार २ सय ८६ मतका साथ नेकपाका उमेदवार विमला वली विजयी हुनु भएको छ ।उहाँका प्रतिद्वन्द्वी नेपालि कांग्रेसका उम्मेदवार केशव आचार्यले १९ हजार १ सय ८२ मत ल्याएर पराजित हुनुभएको छ । नेकपा कांग्रेसल...

कसले, कहाँ–कहाँ जिते

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको शनिबार सम्पन्न उपनिर्वाचनअन्तर्गत हालसम्म ३९ वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । हालसम्म प्राप्त पछिल्लो परिणामअनुसार, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) २२, नेपाली काङ्ग्रेस ११, राष्ट्रिय जनता पार्टी ने...

उपनिर्वाचन २०७६ : पछिल्लाे मत परिणाम

मङ्सिर १५ गते । शनिबार सम्पन्न उपनिर्वाचनमा अधिकांश वडाहरुको निर्वाचन परिणाम प्राप्त भएको छ । प्राप्त मतपरिणाम अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अधिकांश वडामा जितेको छ भने गणना जारी रहेका वडामा पनि नेकपाले नै अग्रता लिएको जनाइएको छ। मार्तड...

फिदिम नगरपालिका १ को वडाध्यक्षमा नेकपाका गजाधर भट्टराई विजयी

पाँचथर फिदिम नगरपालिका वडा नम्वर १ को वडाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टि (नेकपा)का गजाधर भट्राई प्रतिश्पर्धी नेपाली कांग्रेसका सुबराज थापालाई ४ सय ७४ मतले पराजित गर्दै विजयी भएका छन । मंंसिर १४ गते भएको उप निर्वाचनको अन्तिम मत परिाणाम भट्टराई...