गौरी संकरले नगद १५ प्रतशत लाभाशं बाँड्ने, साधारण सभामा कृषकलाइ निशुल्क बंगुर पाठा वितरण

पाँचथर ।। जिल्ला सदरमुकाममा सञ्चालनमा रहेको गौरी संकर कृषि सहकारीले पाँचौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष केशव बाँस्कोटाको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा संस्थाका कोषाध्यक्ष सोम कुमार थापाले बार्षिक आय ब्यय प्रतिवेदन प्रस...

कांग्रेसले टुङ्ग्यायो फाल्गुनन्दको उम्मेद्धार

पाँचथर ।। अध्यक्ष पदकोलागी निर्वाचन हुने जिल्लाको फाल्गुनन्द गाउँपालिकामा नेपाली कांग्रेसले आफ्नो उम्मेद्धारको टुङ्गो लगाएको छ । नेपाली काँग्रेस फाल्गुनन्द गाँउपालिकाको आईतबार बसेको बैठकले जिल्ला सचिव बृजहाङ आङ्देम्बेलाई अध्यक्षको उम्मेद्धार बनाउ...

पत्रकार शिवाकोटिको सुरक्षाको प्रबन्ध मिलाउन प्रेस युनियन पाँचथरको माग

असोज,१६: पाँचथर– प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि यौन दुब्र्यवहार गरेको बिषयलाई बाहिर ल्याउने पत्रकार अजयबाबु शिवाकोटिमाथि सुरक्षा चुनौति बढेको भन्दै नेपाल प्रेस युनियन पाँचथर शाखाले ध्यान...

चुम्बनका कारण हुने रोग यस्ताछन्…..

चुम्बनले छुट्टै संसारको आनन्द दिन्छ भन्ने कल्पनामा रमाउँछन् तर चुम्बनकै कारणले रोगी हुनुपर्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । किस अर्थात् चुम्बन तपाईं कति मन पराउनुहुन्छ ? राम्रो अनुहार पाए त कसलाई चुम्बन गर्न मन लाग्दैन होला ? विशेष गरी कलेज प...

ताप्लेजुङमा खोलाले बगाई बेपत्ता महिला मृत अवस्थामा फेला

ताप्लेजुङमा एक जना महिला मृत फेला परेकी छिन् । मिक्वाखोला गाँउपालिका(१ बेसि गाँउकी सन्जमाया तामाङ खोलाले बगाई बेपत्ता भएकोमा सोही दिन साझँ ५ बजे मृत अवस्थामा फेला परेकी थिइन् । को मिक्वाखोला गाँउपालिका(१ बेसि गाँउ बस्ने ५५ बर्षीया सन्जमाया तामाङ ख...

संविधान दिवसको अवसमा गुडविलद्धारा जेष्ठ नागरिकलाइ सहयोग

पाँचथर ।। संविधान दिवसको अवसरमा गुडविल फाइनान्स लिमिटेड फिदिम शाखाले जेष्ठ नागरिकलाई सहयोग गरेको छ । संविधान दिवसको अवसर पारेर फिदिममा रहेको सिद्ध पोखरी सेवा सदनले सञ्चालन गरेको आश्रममा पुगेर त्यहाँ रहेका जेष्ठ नागरिकहरुलाई खाद्यान्न लगायतका सामाग्री...

बिप्लबका पाँचथर सचिब पक्राउ

पाँचथर ।। बिप्लब नेतृत्वको नेकपा पाँचथर सचिव विजय नेम्बाङ पक्राउ परेका छन् । उनी माथी स्थानिय तह प्रमुख तथा उद्योगी व्यवसायी, ठेकेदार, गैह्रसरकारी संघ संस्था लगायत विभिन्न व्यक्तिहरुलाई फोन गरी चन्दा मागेको आरोप रहेको प्रहीले जनाएको छ । गत भाद्र २...

आफै घाँटी रेटेर आत्महत्या

नयाँ कुरो समाचार ।। पाँचथरको फिदिम नगरपालिका-८ घलेगाँउका ५५ बर्षीय सनम गुरुङले आफैले आफ्नो घाँटी रेटेर आत्महत्या गरेका छन् । आज बिहान साँढे ९ बजेको समयमा आफै सुत्ने कोठामा धारिलो हतियार बाम्फोकले आफ्नै घाँटी रेटेको प्रहरीले जनाएको छ । उनको आत्महत्...

अनौठो घटना : साँझ परेपछी छानामा ढुंगा बर्षिन्छन (भिडियो)

पाँचथर: दुई महिनादेखि घरको छानामा निरन्तर ढुंगा हान्न क्रम नरोकिँदा पाँचथरको फिदिम नगरपालिका वडा नम्वर १ का २ परिवार त्रासमा दिनरात काटिरहेका छन । फिदिम १ नाम्दु टोलका वलवहादुर राई र शिव श्रेष्ठको परिवार साँझ पर्नासाथ घरमा ढुंगा वर्षिन थालेपछि त्रासम...

हाम्रो रवि हाम्रो देश प्राण भन्दा प्यारो छ, फिदिममा रवीकाे समर्थनमा अान्दाेलन

पाँचथर: टेलिभिजन पत्रकार रवि लामिछाने समर्थक युवाहरुले बिहिवार पाँचथर सदरमुकाम फिदिममा जुलुस निकालेका छन । पत्रकार सालिग्राम पुडाशैनीको मृत्यु प्रकरणमा तानिएका पत्रकार रवि लामिछानेको समर्थनमा फिदिममा स्वतन्त्र युवा संघर्ष समितिका नामबाट जुलुस निकालिए...