फिदिमको फुटवल मैदान भत्कियो……

पाँचथर: पाँचथर सदरमुकाम फिदिममा अवस्थित फिदिम माध्यामिक विद्यालयको खेल मैदान भत्किएको छ । आज अपरान्ह ४ वजे खेल मैदान भत्किएको हो । खेल मैदानको पुर्वी खण्डमा लगाइएको सर्पोट वाल भत्किँदा नजिकै रहेको सुमित्रा तिम्सिनाको घरमा समेत क्षति पुगेको छ । उक...

कालोपत्रे गरेको एक महीनामै उप्किएको

साउन ४,२०७६: बागलुङको दक्षिण क्षेत्र जैमिनी नगरपालिकाको केन्द्र कुस्मिशेरा जाने सडक कालोपत्रे गरेको एक महीनामै उप्किएको छ । रु दुई करोडको लागतमा गुङ्दी खोला–कुस्मिशेरा सडकखण्डको १६६० मिटर लम्बाइ तथा ३.७५ मिटर चौडाइ कालोपत्रे गरेको सडक एक महीनामै उप्क...

किन आएन भद्रगोल ? यस्तो छ काँरण …..

पछिल्लो समय नेपालको सबैभन्दा धेरै रुचाइएको लोकप्रिय कमेडि सिरियल भद्रगोलको श्रावण ३ गतेको अंक नआएपछी दर्शकहरुमा छटपटी बढेको छ । सदाझै सुक्रबार राती सिरियत अपलोड होला र हेरौला भनेर बसेका थुप्रै दर्शक सनिबार मध्यान सम्ममा समेत भद्रगोलको २ सय २० भाग हेर...

बाढीले बर्दिवासस्थित पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

साउन ४, २०७६ काठमाडौं स् महोत्तरीको भप्सी खोलामा बाढी आएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ। बिहान ६ बजेदेखि राजमार्ग अवरुद्ध भएपछि सयौं सवारी र यात्रु बीच बाटोमै अलपत्र परेका छन्। महोत्तरीको बदिवासमा रहेको पक्की पुल केही दिनअघिको बाढीले बगाएपछ...

चिनियाँ कम्पनीमाथि प्रतिबन्ध सच्याउन अमेरिकालाई चीनको आग्रह

साउन ४,२०७६: । इरानको आणविक कार्यक्रम आपूर्ति सञ्जालमा सम्लग्न रहेको आरोपमा चिनियाँ कम्पनीमाथि लगाएको प्रतिबन्ध सच्याउने वासिङ्टनसँग औपचारिक विरोध दर्ता गरिएको बेइजिङले शुक्रबार जनाएको छ। ‘चीनले अमेरिकालाई यो गलत अभ्यासलाई तत्काल सच्याउन र सवै पक्...

सेवाग्राहीसँग लिएको घुससहित सव–इञ्जिनीयर श्रेष्ठ पक्राउ

साउन ४,२०७६: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार सेवाग्राहीसँग लिएको घुससहित सिरहाको गोलबजार नगरपालिकाका सव–इञ्जिनीयर उमा श्रेष्ठलाई पक्राउ गरेको छ । सेवाग्राहीसँग लिएको रु.५० हजार घुससहित गोलबजारकै एक होटलबाट सव– इञ्जिनीयर श्रेष्ठ...

लैनो भैंसी पाल्ने किसानलाई एक लाख अनुदान

साउन ३,२०७६: चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले लैनो भैँसी पाल्ने किसानलाई एक लाख रुपैयाँ अनुदान वितरण गरेको छ । बिहीबार एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले तीन दुहुना भैँसी पाल्ने आठ कृषकलाई जनही एक लाख रुपैयाँको च...

सर्पले टोकेर ६८ बर्से वृद्धको मृत्यु

साउन ३: नवलपरासी पूर्व नवलपुरमा सर्पले टोकेर एक जना वृद्धको मृत्यु भएको छ। कावासोती नगरपालिका–१७ का ६८ बर्से बुद्धिबहादुर थापाको सर्पको डसाइबाट आज बिहान मृत्यु भएको हो। सर्पले टोकेको थाहा नपाउँदा विषले उनको शरीरमा असर देखिएपछि मात्र उनलाई उपचारका लाग...

युवती बलात्कार गरेको आरोपमा नेपाल प्रहरीका असई पक्राउ

साउन ३, २०७६: जबर्जस्ती करणी गरेको आरोपमा रौतहटस्थित नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले बलात्कारको आरोपमा प्रहरीका असई राजेन्द्र साहलाई पक्राउ गरेको हो । २० वर्षीय युवतीलाई बलत्कार ...

तरकारीमा अस्वभाविक मूल्यवृद्धि देखिएपछि कालिमाटी र बल्खुमा अनुगमन

साउन ३,२०७६: वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ वटा फलफूल तथा तरकारी बजारमा अनुगमन गरेको छ। विभागले २ वटा टोली परिचालन गरेर शुक्रबार बिहान ४ बजेदेखि कालिमाटी र बल्खुको तरकारी बजारमा अनुगमन गरेको हो। असार अन्तिम सातादेखिको अविरल वर्षा र ब...