बल्झिरहने कालापानी

भारतको हेपाहा प्रवृत्तिाका कारण नेपालले भोगिरहेको सीमा अतिक्रमणको मुद्दा समाधान गर्न दुई देशको उच्च राजनीतिक तहबाटै प्रयत्न आवश्यक छ। अंग्रेजको उपनिवेशबाट भारत स्वतन्त्र भए पनि भारतीय शासन प्रणाली छिमेकी देशहरूका लागि अंग्रेज शासनकालकै जस्तो प्रभु...

सरकारलाई सांसदको सुझाव– सीमामा पर्खाल लगाऊ कि सेना राख

२५ कात्तिक। भारत सरकारले हालै सार्वजनिक गरेको नयाँ नक्शामा नेपाली भूभाग परेको विषयमा छलफल गर्न सोमबार प्रतिनिधिसभाका दुई वटा विषयगत समितिले छुट्टाछुट्टै छलफल गरे । राज्य ब्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई छलफलमा बोलाए पनि ...

मलेसियामा एक नेपालीको निधन

सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मलेसियामा मृत्यु भएको छ । मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित जिलियन क्रेसियन कम्पनीमा कार्यरत यादव ड्युटीमा जानका लागि तयार भएको बेला अचानक बेहोस भएर मृत्यु भएको ...

नक्सा गलत छ, भारतसँग उच्च कुटनीतिक र राजनीतिक तहबाट कुरा गर्नुुपर्छ

काठमाडौँ । नेपाली कांग्रेसका नेता रमेश लेखकले कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रको नेपाली भूभाग भारतले आफ्नो नक्सामा राख्नु ठिक नभएको बताउनुभएको छ। उहाँले नेपालसंग यथेष्ठ प्रमाण हुँदाहुँदै पनि भारतले नक्सा परिवर्तन गर्नु हेपाहा प्रबृति भएको र य...

भारतीय नक्साबारे परराष्ट्रले निकालेको विज्ञप्तीमाथि सामाजिक सञ्जालमा विरोध

नेपालको भूमिलाई समेत आफ्नोमा पार्ने गरी भारतले जारी गरेको नयाँ राजनीतिक नक्साले नेपालमा निकै ठूलो बहश निम्त्याएको छ । भारतीय नक्साबारे परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तीको समेत सामाजिक सन्जालमा विरोध भइरहेको छ । यतिबेला सामानय नागरिकदेखि राज...

भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो

जापानका सम्राट नोरुहितोको गद्दी आरोहण विशेष समारोहका लागि जापान भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति रामनाथ कोविन्दबीच आज बिहान भेटवार्ता भएको छ । राष्ट्रपति भएपछि यो दुईजनाको पहिलो भेटघाट हो । सो अवसरमा भारतीय राष्ट्रप...

चीनले दियो नेपाली सेनालाई दुई अर्बभन्दा बढी रकम बराबरको सहयोग

चीन सरकारले नेपाली सेनालाई दुई अर्बभन्दा बढी रकम बराबरको सहयोग गर्ने भएको छ । चीन भ्रमणमा रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र चिनियाँ रक्षामन्त्री जनरल वि फेन्हीबीच आइतबार यससम्बन्धमा हस्ताक्षर भएको हो । रक्षामन्त्री पोखरेलका स्वकीय सचि...

के सी पछी ट्रम्प र पुटिन नेपाल आउलान त ? सरकारले तयारी थालेको खुलासा

सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत शक्तिराष्ट्रका राष्ट्र प्रमुखहरुलाई नेपाल भ्रमण गराउने पहल भइरहेको जानकारी दिएको छ । त्यसका लागि कुटनीतिक तहबाट अभ्यास भइरहको खुलाएको छ । आज सिंहदरबारमा मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्...

नेपाल र म्यान्माबीच पर्यटन तथा संस्कृतिसम्बन्धी समझदारी

असोज ३० । नेपाल र म्यान्माबीच पर्यटन र संस्कृतिका क्षेत्रमा सहयोगसम्बन्धि समझदारी भएको छ । म्यान्माको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र म्यान्माका स्टेट काउन्सिलर आङ सान सु चीको उपस्थितिमा दुई देशबीच पर्यटन र संस्कृतिका क्षेत्रमा स...

जापानमा आँधीका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो

असोज २७ । जापानमा आएको ‘हागिबिस’ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ । जापानको राष्ट्रिय प्रसारण संस्था ‘एनएचके’ले सोमबार अबेर दिएको जानकारीअनुसार मृत्यु हुनेको संख्या अझ बढ्ने देखिएको छ । खोजी तथा उद्धारकार्य जारी रहेको र ...