सर्पले टोकेर ६८ बर्से वृद्धको मृत्यु

साउन ३: नवलपरासी पूर्व नवलपुरमा सर्पले टोकेर एक जना वृद्धको मृत्यु भएको छ। कावासोती नगरपालिका–१७ का ६८ बर्से बुद्धिबहादुर थापाको सर्पको डसाइबाट आज बिहान मृत्यु भएको हो। सर्पले टोकेको थाहा नपाउँदा विषले उनको शरीरमा असर देखिएपछि मात्र उनलाई उपचारका लाग...

युवती बलात्कार गरेको आरोपमा नेपाल प्रहरीका असई पक्राउ

साउन ३, २०७६: जबर्जस्ती करणी गरेको आरोपमा रौतहटस्थित नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले बलात्कारको आरोपमा प्रहरीका असई राजेन्द्र साहलाई पक्राउ गरेको हो । २० वर्षीय युवतीलाई बलत्कार ...

तरकारीमा अस्वभाविक मूल्यवृद्धि देखिएपछि कालिमाटी र बल्खुमा अनुगमन

साउन ३,२०७६: वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ वटा फलफूल तथा तरकारी बजारमा अनुगमन गरेको छ। विभागले २ वटा टोली परिचालन गरेर शुक्रबार बिहान ४ बजेदेखि कालिमाटी र बल्खुको तरकारी बजारमा अनुगमन गरेको हो। असार अन्तिम सातादेखिको अविरल वर्षा र ब...

बाढी पहिरोले १ अर्बको अन्नबाली नष्ट

साउन ३ गते २०७६: बाढीबाट पर्सा र बारामा रु एक अर्बभन्दा बढीको अन्नबाली नष्ट भएको छ । जिल्ला कृषि ज्ञान केन्द्र पर्साका अनुसार बाढीबाट जिल्लामा एक हजार २५० हेक्टर क्षेत्रफलमा लगाइएको रु ४४ करोड ८८ लाख बराबरको चैतेधान नष्ट भएको छ । यस्तै २७१ हेक्टरमा ल...

आज ०३ साउन २०७६ शुक्रवार को राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । धार्मिक यात्राको योगछ । जोश जाँगर र हिम्मत बढ्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रेममा सफलता पाइनेछ । अतिथिको रूपमा सत्कार...

बस पल्टिँदा दुईको मृत्यु

साउन २ गते । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गमा आज बस पल्टिँदा दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा बसका सहचालक मोरङकै कानेपोखरी गाउँपालिका–३ का ३१ वर्षीय टीकाराम थापा र बसमा सवार नामथर वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष ...

भ्रष्टाचारको आरोपमा पुर्वप्रधानमन्त्री पक्राउ

साउन २,२०७६: पाकिस्तानका पूर्व प्रधानमन्त्री शाहिद खक्वान अब्बासीलाई बिहीबार गिरफ्तार गरिएको छ । भ्रष्टाचारसम्वन्धी मुद्दा हेर्ने अदालतमा उहाँलाई लगिने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । वर्तमान् प्रधानमन्त्री इमरान खानका पूर्ववर्ती अब्बासी प्रत...

एक लाख ७५ हजार घुससहित पक्राउ

साउन २: अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखराको टोलीले घुस रकमसहित सडक डिभिजन कार्यालय दमौलीका कम्प्युटर अपरेटर प्रकाश पौडेल र ‘वाइल्ड स्ट्रोङ कन्सल्टेन्सी’का सुमित शाहीलाई पक्राउ गरेको छ । आयोगको पोखरा कार्यालयका प्रवक्ता मेघनाथ रिजालका अनुसार सेव...

पहिरोले मेची राजमार्ग अवरुद्ध

पाँचथर ०२, श्रावण पाँचथरको निवुखोलाको पाङ्ग्रे भिरमा पहिरो जाँदा मेची राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग माथीबाट झरेको पहिरो बाटोमा थुप्रिएपछी सडक बन्द भएको हो । बर्खाको समयमा उक्त सडक विस्तारको काम थालिएको थियो । बर्खाको समयमा भ्याकु चलाएको कारण सड...

बाढीले बगाएका पतिको खोजी गरिदिन पत्नीको आग्रह

खोलाले बगाएर बेपत्ता भएका झापाको मेचीनगर वडा नं १४ का ४१ वर्षीय सुफल हस्दा (सतार) को खोजी गरिदिन परिवारले आग्रह गरेको छ । ज्यालादारीमा काम गरेर घर फर्किने क्रममा भद्रपुर र मेचीनगरको सीमामा पर्ने फुलबासाखोला पार गर्न खोज्दा गत असार २७ गते अति गरीब परि...