सरकारले भदौ १४ गते सार्वजनिक बिदा दिने

सरकारले यही भदौ १४ गते श्रीकृष्ण जन्माष्टमी सार्वजनिक बिदा दिएको छ ।

आउँदो सोमबार श्रीकृष्ण जन्माष्टमी परेकाले सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ ।

मन्त्रालयले विहिबार सूचना जारी गर्दै नेपाल सरकार यही भदौ ३ गतेको मन्त्रिपरिषद्को निर्णयानुसार मुलुकभर नै लागू हुने गरी बिदा दिइएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार