किचकन्याले घर जाने साथि दिन्छु भन्दै चिहान तर्फ लगेपछी ! भिडियो सहित

नयाँ कुरो समाचार ।। मोरङको मिक्लाजुङ वडा नम्बर ६ स्थित सुजन तामाङ यतिबेला यूट्युवमा चर्चामा छन् ।

काम गर्ने क्रममा झापाको दुधेमा राती साढे ९ पसलमा रिचार्ज किन्न गएको र पसल भन्दा बाहिर बसेकी एक महिलाले रिचार्ज पाइदैन तर वियर पिएर जाउ भनेर कर गरेको र २ वटा वियर पिएर घर जाने भनेर हिड्दा आफुलाइ पछ्याएको र अलमल्याउदै चिहान सम्म लगेको भनेर दावी गरेका छन् ।

उनिसंगको यो कुराकानीको भिडियो हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार