पाँचथरमा ५८ जना संक्रमित थपिए, संक्रमितको संख्या १५ सय नजिक

नयाँ कुरो समाचार ।। पाँचथरमा आज मात्रै ५८ जना संक्रमित थपिएका छन ।

जिल्लामा आज भएको एण्टिजेन परिक्षणमा १६ जना र २८ गते संकलन गरिएको PCR को नमुनामा ४२ जनामा संक्रमण देखिएको हो । यो संगै जिल्लामा संक्रमितको संख्या १४ सय ७७ पुगेको छ ।

२८ गतेको पिसिआर नतिजा भर्खरै आएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार