प्रधानमन्त्री केपी शर्मा ओली सोमबार हेलिकप्टर मार्फत इलाम र ताप्लेजुङ्गको भ्रमणमा जाँदै छन् ।

ताप्लेजुङ्गमा उनले चीनसँग सीमा जोडिएको ओलाङचुङगोलाको निरिक्षण गर्ने छन् ।

यस्तै इलाममा पनि उनी स्थानीय कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।