काठमाडौं उपत्यकाका तरकारी तथा खाद्यान्न पसल बिहान सवा ९ बजेसम्म मात्रै खुल्ने भएका छन् ।

काठमाडौँ, भक्तपुर र ललितपुरमा खाद्यान्न तथा तरकारी तथा खाद्यान्न पसल बिहान ९:१५ बजेसम्म मात्र खोल्न पाइने भएको छ ।

दिनभर नागरिक तरकारी र खाद्यान्न किन्न भन्दै निस्किन थालेपछि बिहान ९:१५ बजेपछि तरकारी पसल पनि बन्द गर्ने निर्णय भएकोकाठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।