नेपालमा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ५१९ को नमुना परिक्षण गर्दा ६३४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १३६ जना कोरोना संक्रमणमुक्त भएका छनु । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १८ हजार ३५० पुगेको छ ।