अभिनेता राजेश हमालका भाइको उपचारको क्रममा निधन भएको छ ।

अभिनेता हमालका भाइ राकेश हमाले भारतको नयाँ दिल्लीमा उपचारका क्रममा बुधबार निधन भएको हो ।

केही समय अगाडि राकेशको कलेजोको प्रत्यारोपण भएको थियो । राकेशको निधनबारे राजेश हमालले सामाजिक सञ्जालमा जानकारी दिएका छन् । उनले भाइलाई काकु भनेर सम्बोधन गरी शान्तिको कामना गरेका छन् । देशसञ्चार बाट