अमेरिकामा कोरोना संक्रमितको संख्या २७ लाख ७८ हजार ५ सय पुगेको छ ।

यस्तै, मृतकको संख्या १ लाख ३० हजार ७८९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा ५० हजार ६४७ जना संक्रमित भेटिएका छन् ।

उपचारपछि घर फर्किनेको संख्या ११ लाख ५९ हजार ७४३ पुगेको छ भने १५ हजार ८८१ जना गम्भीर अवस्थामा छन् । from:stv