२०७७, ३१ बैशाख: राजधानी काठमाडौंमा गयराति भूकम्प गएको छ ।

मङ्गलबार राति ११ बजेर ५३ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो । दोलखाको जुगु केन्द्र भएर भूकम्प गएको हो ।

धक्का महसुस भएपनि क्षति भने भएको छैन । from:radionrn