समाजवादी दलका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कृष्णबहादुर महराको मुद्दा कानुनी नभएर नैतिक प्रश्न भएका कारण सार्वजनिक पद धारण गरेको व्यक्ति सतर्क रहनुपर्ने बताएका छन्।

महरा रिहा भएपछि सोमबार साँझ ट्विट गर्दै डा. भट्टराईले आफ्ना पूर्व सहकर्मी महराप्रति कटाक्ष गरेका छन्।

‘महराको मुद्दा कानूनी नभएर नैतिक हो भन्ने मेरो अनुमान अनुरूप नै फैसला आएछ! शायद सत्य त्यही हो! मियाँ बीबी राजी तो क्या करेगा काजी जो भनिन्छ!’

 

खबरमञ्च बाट