पाँचथर सदरमुकाम फिदिममा आगलागी हुँदै

पाँचथर

सदरमुकाम फिदिममा ठिक १:२० बाट आगलागी भइरहेको छ । मध्य वजार स्थित होटल अजिमाको छेउमा रहेको एउटा घरवाट आगो शुरु भएको हो । आगो निभाउने प्रयास जारी छ । यद्धपी निकै ठुलो क्षेत्रफल ओटकाले सफल भएको छैन । थप विवरण आउन वाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार