२२ चैत, पाकिस्तान । पाकिस्तानको लाहोरकी अस्मा अजिजले श्रीमानको अनुमतीमा नच्न नजान्दा उनका श्रीमानले कपाल खौरिदिएका छन् । श्रीमानका साथीको घरमा साथीका अगाडि श्रमतिले नाच्न नमानेपछि सजाए स्वरूप श्रमानले कपाल खौरिदिएका हुन् । लाहोरकी अस्मा अजिजले आफ्नै श्रीमान्ले यातना दिएको र जबरजस्ती केश खौरिदिएको आरोप लगाएकी छन् ।

नोकरका अगाडि लुगा फुकाल्देर नोकरहरुलार्इ समात्न लगाएर श्रमानले कपाल काटिदिएर कपाल जलाइदिएको अजिजको आरोप छ । श्रमानले आफुलाई पाइपले बाँधेर पंखामा अड्काइदिएको र झुण्ड्याउने धम्कीसमेत श्रीमानले दिएको उनले बताएकी छिन् । मिआन र उनका घरेलु कामदार रसिद अलि अहिले प्रहरी हिरासतमा छन् ।