
काठमाण्डौ ।। नेपालको चर्चित लोक रक ब्याण्ड नेपथ्यले प्राकृतिक विपत्तीमा परेका बारा र पर्सा का नागरिकहरुको लागी ५१ हजार सहयोग गरेको छ । बैंक मार्फत सहयोग गर्दै नेपथ्यले विपद् बाट प्रभावित सबैलाई सम्झँदै, नेपथ्य र नेपालयको तर्फबाट सहयोग गरेको जनाएको छ ।
मुख्यमन्त्री राहत कोष मार्फत सहयोग गर्न अपील समेत नेपथ्यले सबैलाई अपील समेत गरेको छ ।